नियम १९
योग्यताक्रमको सूची तयार गर्ने
यस नियमावली बमोजिम लिइएको परीक्षामा सम्मिलित उम्मेदवारले प्राप्त गरेको अङ्कका आधारमा योग्यताक्रम सूची तयार गर्नु पर्नेछ ।